नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनले आफूले नतिजामुखी काम गर्नका लागि र प्रदेश महासंघलाई सशक्त र भूमीकायुक्त बनाउने उदेश्यले उम्मेदवारी दिएको बताएका छन् । सबै जिल्ला नगर, वस्तुगत र एसोसियटका मतदाता उद्योगी व्यवसायीहरु समक्ष आफूलाई निर्वाचित गराउन आग्रह गर्दै उनले बुँदागत रुपमा आफ्ना एजेन्डासमेत प्रस्तुत गरेका छन् […]