सर्वोच्चद्वारा विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं- सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ । श्रीमती दोमाया पौडेलले गैरकानुनी हिरासतमा राखिएको भन्दै दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो । सर्वोच्चका न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको बिहीबारको इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो । बिहीबार नै विशेष अदालतले पनि पौडेललाई थप ६ दिन हिरासतमा राख्नेर […]