ज्ञानेश कुमारको राजीनामा माग्दै दिल्लीमा फेरि प्रदर्शनको आह्वान

काठमाडौं । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै नयाँदिल्लीको जन्तर–मन्तरमा फेरि प्रदर्शनको आह्वान गरिएको छ। अल इन्डिया स्टुडेन्ट्स एशोसिएसनकी राष्ट्रिय अध्यक्ष नेहा बोराले शनिबार दिउँसो १ बजे प्रदर्शनका लागि भेला हुन आह्वान गरेकी छन्। यसअघि शुक्रबार पनि विपक्षी दल तथा वामपन्थी विद्यार्थी संगठनसँग आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका थिए। दिल्ली प्रहरीले जन्तर–मन्तरमा प्रदर्शन गर्न […]