काठमाडौँ । निजामती सेवाबाट अवकाशको संघारमा रहेका नेपाल सरकारका सचिव रविलाल पन्थले सेवाप्रतिको सम्मान र लामो प्रशासनिक अनुभवलाई सिर्जनामा उतार्दै ‘निजामती गान’ सार्वजनिक गरेका छन्। नेपाली सेना र नेपाल प्रहरीलगायत सुरक्षा निकायका आफ्नै संगठन गान रहे पनि निजामती सेवाका औपचारिक कार्यक्रमका लागि साझा गानको अभाव आफूले महसुस गर्दै आएको पन्थ बताउँछन्। यसअघि निजामती सेवासम्बन्धी यस्तो […]