इरानी धम्कीपछि ट्रम्प सानो जहाजबाट सुटुक्क बेलायत, पत्रकारलाई समेत झुक्याइयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानी धम्कीबाट जोगाउन गत महिना टर्कीबाट बेलायततर्फ लैजाँदा अत्यन्तै गोप्य सुरक्षा योजना अपनाइएको खुलासा भएको छ । वासिङ्टन पोस्टले पहिलोपटक सार्वजनिक गरेको र न्यूयोर्क टाइम्सले समेत पुष्टि गरेको खुलासाअनुसार, ट्रम्पलाई टर्कीबाट पुरानो ‘एयरफोर्स वन’ मार्फत बेलायत लैजाने कार्यक्रम देखाएर अन्तिम समयमा अर्को सानो विमानमा सारिएको थियो । त्यस क्रममा राष्ट्रपति सवार […]