चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न डेस्क स्थापना

१७ भदौ, काठमाडौं । विपद्‌बाट सिर्जित विषम परिस्थितिका कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा उद्यमी व्यवसायीलाई पर्न गएको असहजतालाई मध्यनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ । चेम्बरले जमलस्थित सचिवालयमा सहजीकरण …