काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा पेस गरिएका रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्र राज आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सागरनाथ वन विकास परियोजना व्यवस्थापनअन्तर्गतको जग्गाबाट उत्खनन भएको वन पैदावार (नदीजन्य पदार्थ) को रोयल्टी असुल नगरी राजस्व चुहावट गरेको आरोपसम्बन्धी मुद्दामा सरकारी साक्षी बनेका आचार्यले विशेष अदालतमा प्रतिकूल बकपत्र गरेको भन्दै आयोगले बुधबार […]