आयोगमा एमालेको ७ बुँदे राय : सरकारले चुनाव गराउँदैन, संसद ब्युँतिनुको विकल्प छैन
३० असोज, काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारले चुनाव नगराउने दाबी गर्दै पुरानै जनमत ब्युँतिनुको विकल्प नरहेको धारणा निर्वाचन आयोगलाई बुझाएको छ ।
आयोगले बोलाएको सर्वदलीय बैठकमा एमाले उपाध्यक्ष गुरु बराल र निर्वाचन विभाग प्रमुख निरज …