कसरी भइरहेकाे छ एनपीएल उद्घाटनको तयारी ? सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आज सुरु हुँदैछ । प्रतियोगिताको सबै तयारी पूरा भइसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । दिउँसाे ४:३० बजे प्रधानमन्त्री वालेन्द्र शाहले प्रतियोगिताको उद्घाटन गर्दै छन् । प्रधानमन्त्री उपस्थित हुने भएपछि सुरक्षा व्यवस्था थप चुस्त पारिएको छ । एनपीएलको तेस्रो संस्करणको सुरक्षार्थ एक सयभन्दा बढी सादा पोशाकका […]