प्रिमियर लिगमा लिभरपुलको लगातार चौथो हार

काठमाडाैं। लिभरपुलले प्रिमियर लिगमा लगातार चौथो हार ब्यहोरेको छ। शनिबार ब्रेन्टफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुललाई ३-२ ले हरायो। घरेलु मैदानमा भएको खेलमा ब्रेन्टफोर्डले सुरुवातदेखि नै आक्रामक प्रदर्शन गर्‍यो। खेलको पाँचौं मिनेटमा डाङ्गो ओउटाराले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि केभिन सेडले पहिलो हाफको अन्त्यतिर, ४५औं मिनेटमा, अर्को गोल गर्दै अग्रता दोब्बर पारे। तर, इन्जुरी समयमा […]