आज कर्णाली र पोखरा तथा चितवन र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदै छन् । आज कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । कर्णाली र पोखराबीचको खेल दिउँसो साढे १२ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुनेछ । प्लेअफको सम्भावना बलियो बनाउन कर्णालीलाई आजको खेल महत्वपूर्ण रहेको छ […]