नयाँ सरकार गठनसँगै जनतामा नयाँ आशा र अपेक्षा जाग्नु स्वाभाविक हो। राजनीतिक नेतृत्वले सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाहका प्रतिबद्धता व्यक्त गर्छ। तर सरकारको वास्तविक सफलता उसका घोषणापत्र, भाषण र नीतिगत दस्तावेजमा होइन, सरकारी कार्यालयको ढोकामा सेवा लिन पुगेको नागरिकले प्राप्त गर्ने व्यवहार र सुविधामा मापन हुन्छ। अहिले पनि नागरिकले सरकारी […]