युरोपेली राजनीतिक समुदायको नवौँ शिखर सम्मेलन डब्लिनमा सुरु, सुरक्षा र आर्थिक चुनौतीबारे छलफल हुँदै

काठमाडौँ । युरोपेली मुलुकहरूबीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिस्पर्धात्मकता र साझा चुनौतीबारे छलफल गर्न युरोपेली राजनीतिक समुदाय (ईपीसी) को नवौँ शिखर सम्मेलन आयरल्याण्डको राजधानी डब्लिनमा सुरु भएको छ ।  बिहीवारदेखि सुरु भएको सम्मेलनमा युरोपका करिब ५० देशका नेताहरू सहभागी छन् । डब्लिनस्थित कन्भेन्सन सेन्टरमा आयोजित सम्मेलनको सहअध्यक्षता आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो […]