कप ३० मा कस्तो छ नेपालको तयारी?

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको सम्मेलन कप ३० यस वर्ष ब्राजिलमा हुँदै छ। सम्मेलनका लागि अध्यक्ष राष्ट्र ब्राजिलले विश्वलाई जलवायु कार्यको संयुक्त प्रयासमा जोडिन आह्वान गर्दै ‘ग्लोबल मुचिराव’ नारा तय गरेको छ। मुचिराव शब्द ब्राजिलको आदिवासी टुपी-गुआरानी भाषा समूहबाट लिइएको हो। जसको अर्थ हुन्छ- ‘सामूहिक प्रयास’। विश्वकै ठूलो अमेजन नदीको […]