मनाइयो ताइची तथा छिकुङ दिवस

नेपाल उमा कुङ्फु संघको आयोजनामा नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइएको छ।