२१ कात्तिक, चितवन । जगदम्बा मोटर्स प्रा.लि.अन्तर्गतको प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन इमासले चितवनको नारायणगढमा शोरुम सञ्चालनमा ल्याएको छ ।
यस शोरुमबाट थ्री एस सेवा (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) प्रदान हुने जगदम्बा मोटर्सले जनाएको …