एमालेले आज ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा गर्दै, माइतीघरदेखि बबरमहलसम्म मार्चपास

नेकपा (एमाले)ले पार्टीभित्र नीति र नेतृत्वको सुरक्षा तथा समाजमा बढ्दो असुरक्षालाई सम्बोधन गर्ने उद्देश्यले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) गठन गर्न लागेको छ ।