एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना खस्दा चार जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी अब्दुल सलाम ओमरका अनुसार मृतक सबै एउटै परिवारका सदस्य हुन्। घटनामा तीन बालबालिका र एक वृद्ध पुरुषको ज्यान गएको बताइएको छ। अधिकारीले घटनाका थप विवरण भने सार्वजनिक गरेका छैनन्। यो दुर्घटना बिहीबार पूर्वी अफगानिस्तानको नंगरहार प्रान्तको राजधानी […]