तुलाधरलाई आईसीटी पायोनियर अवार्ड

काठमाडौं। यस वर्षको आईसीटी पायोनियर अवार्ड-२०२५ माइक्रोसफ्टका प्रडक्ट नेपालीकरण गर्ने एलेन बैलोचन तुलाधरले पाएका छन्। शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२५ इन एसोसिएसन विथ नेपालपे क्यूआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्रान्ड फिनाले कार्यक्रममा उनलाई पायोनियर आईसीटी अवार्ड २०२५ प्रदान गरिएको हो। नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य रूपमा […]