संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा दायर भएको पूरक रिटमा आज पेसी तोकिएको छ । नेपाली कांग्रेसका ६५ (पहिलेका ८ सहित) र अन्य तीन निवर्तमान सांसदले हस्ताक्षरसहित बुझाएको प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । पूर्वमहान्यायाधिवक्त खम्मबहादुर खातीले मङ्गलबार नेपाली कांग्रेसका ५७,  जनमत पार्टीकी गोमा लाभ, अशोक […]