काठमाडौं- प्रतिकूल मौसमका कारण धनगढी विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । बाक्लो हुस्सु लागेपछि विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको हो । हुस्सुका कारण विमान उडान तथा अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुग्दा विमानस्थलको नियमित सञ्चालनमा कठिनाइ आएको हो । जाडो मौसममा बाक्लो हुस्सु लाग्ने भएकाले तराई क्षेत्रका विमानस्थलहरू बारम्बार बन्द हुने […]