रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना जाँचबुझ आयोगमा बयान दिएका छन् । उनले ६ पृष्ठ लामो बयान दिएका हु्न् । सोमबार पौने १ बजेदेखि पौने ३ बजेसम्म दुई घण्टासम्म बयान दिएका हुन् । आयोगमा दिएको बयानमा उनले जेन-जी आन्दोलनको घटनाको पृष्ठभूमि, सुरक्षा व्यवस्था, नैतिक जिम्मेवारी र आयोगप्रतिको अपेक्षा उल्लेख गरेका छन्। […]