चिसो बढेपछि जनकपुरधामका विद्यालयमा थप तीन दिन बिदा

बाक्लो हुस्सु तथा शितलहरका कारण बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै बिदा थप गरिएको उपमहानगरपालिकाले जनाएको छ।