डिजिटल कन्टेन्ट सिर्जनामा सक्रिय तथा उदीयमान युवालाई सशक्त बनाउने उद्देश्यसहित एनसेलले नेपालस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा ‘क्रिएटर्स मेला’ तीन सहरमा आयोजना गर्ने भएको छ। निःशुल्क सहभागी हुन सकिने यस मेलाले कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक ज्ञान, सीप विकास, व्यावसायिक नेटवर्क र सहकार्यका अवसर प्रदान गर्ने लक्ष्य लिएको छ। यो वर्षको क्रिएटर्स मेला माघ ३ गते चितवनबाट सुरु हुँदै […]