विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र नेपाली कांग्रेसका एकजना विजयी भएका छन् । आइतबार कोशी प्रदेशमा भएको निर्वाचनमा दलिततर्फ नेकपा एमालेका सोम पोर्तेल निर्वाचित भएका छन् । पोर्तेलले प्रदेशसभा तर्फ ६८ र स्थानीय तहतर्फ २०१ मत प्राप्त गरेका छन् । पोर्तेल ७ हजार ४२३ मतसहित निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी […]