माघ २४ गते ११ औं संस्करणको प्रधान सेनापति खुला म्याराथन हुने
११ माघ, काठमाडौं । नेपाली सेनाको २६३ औं सेना दिवस तथा महाशिवरात्रिको अवसरमा आगामी माघ २४ गते काठमाडौंमा प्रधान सेनापति खुला म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
यो प्रतियोगिता म्याराथनको ११ औं संस्करण हो …