राष्ट्रिय सभा निर्वाचन- गण्डकीमा २२३ जनाले गरे मतदान, को-को भए अनुपस्थित?

‘हामी दुई जना मात्र छौं, उम्मेदवार पनि उठाएका छैनौं,’ उनले भनिन्, ‘प्रतिनिधि सभा निर्वाचनमै केन्द्रित हुनुपर्ने भएकाले हामी मतदानमा उपस्थित भएनौं।’