बाढीले प्रसारण टावरदेखि विद्युतगृहसम्म क्षति, २३० मेगावाटका ८ आयोजना अझै प्रणालीबाहिर

असोज ९ गतेदेखिको अविरल वर्षा र बाढीका कारण मुलुकका विभिन्न विद्युत उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। बाढीका कारण आकस्मिक रूपमा बन्द गरिएका केही उत्पादन केन्द्र सञ्चालनमा आइसकेका छन् भने प्रसारण टावरमा क्षति पुगेका कारण केही आयोजनाको विद्युत अझै प्रणालीमा जोडिन सकेको छैन। नेपाल विद्युत प्राधिकरणको विवरणअनुसार कुश्मा–दाना २२० केभी प्रसारण लाइनमा क्षति […]