एमाले अध्यक्ष ओलीको घरबेटी किरण थापा बागमतिको मुख्यमन्त्री बन्ने !

RajdhaniDaily.com | काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशको आगामी सरकारको नेतृत्वका लागि प्रदेशसभा सदस्य किरण थापालाई चयन गरेको छ। एमाले संसदीय दलको हालै सम्पन्न बैठकले -