एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको बाङ्गीस्थित वाईएसडी युकेएम ओभल मैदानमा जारी खेलमा बहराइनले नेपालसामु ८८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइनले ३६ ओभर २ बलमा अलआउट हुँदै ८७ रन बनाएको छ । बहराइनका फियाज अहमदले सर्वाधिक १५ रन बनाए । यस्तै, […]