रसुवा बाढीको १९ दिनपछि फलाखु खोलामा फड्के र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

RajdhaniDaily.com | रसुवा । रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ । फलाखु खोलामा रहेको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित -