‘जेनजीले दल नबनाए पनि हामी चुनावमै छौं’

जेनजी अगुवा युजन राजभण्डारी चुनावमा उठेका छैनन्, तर राज्यसत्तामा जेनजीको अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने मान्यता राख्छन् । जेनजी आन्दोलनका बेला अग्रपंक्तिमा बसेर नेतृत्व गरेका नवयुवा मध्ये एक हुन् युजन । यति बेला उनको ध्यान आसन्न चुनावले …