काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएका खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । जनकपुरमा बिहीबार भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । मधेशले दिएको १ सय ८५ रनको लक्ष्य आर्मीले २९ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । आर्मीका तृतराज दासले ६९, […]