इटहरीको डाइभर्सनमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

१५ वैशाख, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा स्कुटर दुर्घटना हुँदा एक जानको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । गएराति …