तीन हजारले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ? - Nepal Japan

स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १०० ले घटेको हो ।