भारतका तीन विशिष्ट धर्मगुरु नेपाल आउँदै

यो महिनामा भारतका तीन प्रमुख धर्मगुरुको नेपाल भ्रमण हुने भएको छ। काठमाडौं, विराटनगर तथा पशुपतिनाथ क्षेत्रमा आयोजना हुने विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा उनीहरूको विशेष सहभागिता रहने बताइएको छ।