काठमाडाैं । नेकपा एमालेका सचिव डा. राजन भट्टराईले नितिगत रूपमा एमाले अझैपनि संसद पुनःस्थापनाको पक्षमा रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उहाँले एमाले संसद पुनःस्थापनाको पक्षमा रहेको बताउनुभएको हो । संसद पुनःस्थापना भएमा मुलुकले कम जोखिममा संविधान र लोकतन्त्रलाई सहज मार्गमा फर्काउन सक्ने बताउनु भयो । भट्टराईले एमाले संसद पुनःस्थापनाको […]