चालु आर्थिक वर्षकाे राजश्वले लक्ष्य भेट्न सकेन

काठमाडाैं। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्मको राजश्व संकलन लक्ष्य भन्दा कम भएको जनाएकाे छ। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ का लागि तोकिएको १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक राजश्व लक्ष्यमध्ये मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बताएकाे हाे। तर मंसिर २० गतेसम्म […]