प्रवक्ता महतको तर्क : बालेन र रवि मिल्दैमा कांग्रेसलाई असर गर्दैन

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच आइतबार बिहान भएको ७ बुँदे सहमतिले आफूहरूलाई ठूलो असर नपर्ने बताएका छन् । रवि र बालेन मिल्दैमा आत्तिनुपर्ने कुनै कारण नरहेको जवाफ पनि उनले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिएका छन् । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन […]