उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक जारी

आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।