शिक्षामा व्यापारीकरण रोक्ने जसपा नेपालको घोषणापत्र, शिशूदेखि उच्च शिक्षासम्म निःशुल्क

प्रत्येक प्रदेशमा कृत्रिम बौद्धिकता आधारित आधुनिक प्रविधियुक्त अध्ययन तथा अनुसन्धानको केन्द्र स्थापना गर्ने कुरालाई पनि जसपा नेपालले आफ्नो चुनावी घोषणापत्रमा समावेश गरेको छ ।