झुम्का कारागारबाट भागेका ७०५ कैदी परे पक्राउ

सुनसरी रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन्।