पश्चिम बंगालमा कसरी सक्किएका थिए कम्युनिस्टहरू

भारतको पश्चिम बंगालमा लामो समय शासन गरेका कम्युनिस्टहरू अहिले सत्तामा फर्किनै नसक्ने अवस्थामा पुगेका छन् । नेपालका कम्युनिस्ट पनि त्यही पश्चिम बंगालकै अवस्थामा पुगेको चर्चाका बीच वास्तवमा पश्चिम बंगालमा कम्युनिस्ट कसरी कमजोर भए ?