नारायणमान बिजुक्छे र चित्रबहादुर केसीका दलका चुनावी घोषणापत्रमा के–के छन् ?

गिलास चुनाव चिह्न भएको राष्ट्रिय जनमोर्चा र मादल चुनाव चिह्न भएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले घोषणापत्र ल्याएका छन् ।