श्री स्टिल्स लिमिटेडले आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

श्री स्टिल्स लिमिटेडले प्रचलित धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाअनुसार निकट भविष्यमा नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको जनाएको छ। कम्पनीले उक्त शेयर निष्काशन तथा बिक्री व्यवस्थापनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। श्री स्टील्स […]