डोटीमा सर्वदलीय बैठक सुरु, बैठकपछि मतगणना

२२ फागुन, डोटी । डोटीका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमूकाम पुगेपछि मतगणनाको तयारी थालिएको छ । जिल्लाका १८१ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिलगढी पुगेपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठक लगत्तै मतगणना सुरु गर्ने …