रेस्टुरेन्टको सामान्य मजदूरदेखि सभामुखसम्म: डीपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिका उपसभापति रहेका उनी रास्वपाको सदस्यता त्याग्दै सभामुख बन्नेछन् । यसअघि गृहमन्त्री बन्ने भन्ने चर्चाकाबीच अर्याल सभामुख बने ।