भक्तपुर मालपोतबाट ११ जना पक्राउ, लेखापढीद्वारा सेवा ठप्प

सरकारी कार्यालयभित्रका कोठाहरूमा पुगेर काम गरिरहेको पाइएपछि कारबाही गर्नुपरेको प्रहरीले जनाएको हो।