सुकुमवासीको मानवीय अधिकार सुनिश्चित गर्न संसदीय समितिको निर्देशन

११ जेठ, काठमाडौं । संसदीय समितिले होल्डिङ सेन्टरमा रहेका सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूको आधारभूत मानवीय अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले गास, …