हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका सीईओ बर्खास्त

हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमेर शमशेर ज.ब. राणालाई पदबाट हटाएको छ। कम्पनी सञ्चालक समितिको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो। कम्पनीका अध्यक्ष कपिल कुमार दहालले सञ्चालक समितिको निर्णयअनुसार राणालाई जिम्मेवारीबाट हटाइएको बताएका छन् । राणामाथि हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको र शंकास्पद आर्थिक कारोबारमा संलग्न रहेको आरोप लाग्दै आएको […]